प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालले गरे छुट्टाछुट्टै भेटवार्ता
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आज बिहान ९स्३० बजेदेखि १० बजेसम्म अध्यक्ष नेपालले र...