एकीकृत समाजवादीका अध्यक्ष नेपालको पत्रकार सम्मेलन पनि आज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकीकृत समाजवादीका अध्यक्ष नेपालको पत्रकार सम्मेलन पनि आज


१७ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

दिउँसो २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस