एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक ७ फागुनमा बोलाइएको हो । समसायिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिबारे बैठकमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस