विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै
काठमाडौँ । सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनः संरचना गरी...