सिँचाइ आयोजनाको प्रगति अनुगमनमा डिजिटल प्रणाली लागू, एकीकृत पोर्टलमार्फत नियमित निगरानी हुने
काठमाडौँ । राष्ट्रिय महत्वका सिँचाइ आयोजनाको कार्यसम्पादन, बजेट कार्यान्वयन र निर्माणसम्बन्धी समस्या व्यवस्थापनलाई प्रभावकारी बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले डिजिटल अनुगमन प्रणाली सञ्चालनमा ल्याएको छ। मन्त्रालयले आयोजना सम्बन्धी सूचनालाई...