प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत रोक्न उपेन्द्र यादवले गराए सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार लिन लागेको विश्वासको मत रोक्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् । केही दिनअघि सर्वोच्च अदालतले जसपा नेपाल...