‘संविधानसम्मत पार्टी दर्ता गरेको छौँ, उपेन्द्रजी अदालत गए पनि असर पर्दैन’ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

‘संविधानसम्मत पार्टी दर्ता गरेको छौँ, उपेन्द्रजी अदालत गए पनि असर पर्दैन’


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले उपेन्द्र यादव आफ्नो पार्टीविरुद्ध अदालत गए पनि असर नगर्ने बताएका छन्।

जसपा नेपालबाट अलग भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अदालतको ढोका सबैलाई खुला रहेको बताए।

उनले भने, ‘हाम्रो पार्टी अनियमित, गैर संवैधानिक, गैरकानूनी ढङ्गले दर्ताको प्रक्रिया भएको भए निर्वाचन आयोग जस्तो संवैधानिक संस्थाले कानुनविद्को बहस गराएर दर्ता गराएको हो। अब उहाँहरू जान सक्नुहुन्छ। नियम कानून र संविधानसम्मत ढङ्गले दर्ता भएको पार्टीलाई अन्यथा हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस