दोस्रो संस्करणको लुम्बिनी हाफ म्याराथनको उपाधि श्रेष्ठलाई
काठमाडौँ । लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन महिला तर्फको हाफ म्याराथन उपाधि सन्तोषी श्रेष्ठले जितेकी छिन । उनले निर्धारित २१.१ किमिको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै दोस्रो...