नक्कली चिकित्सकको उपाधि प्रयोग गरी स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा बिरामीको उपचार गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिकित्सकको उपाधि प्रयोग गरी गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। सीआईबीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार...