पहिलो खेलमा अमेरिकासँग हारेको नेपाल आज इटालीसँग खेल्दै
काठमाडौँ। आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । रुवान्डामा जारी प्रतियोगितामा नेपाल शनिबार राति भएको आफ्नो पहिलो खेलमा अमेरिकासँग...