काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दै छ ।
मुम्बईस्थित वानखेडे मैदानमा ३:१५बजे सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।