आगलागीबाट निवर्तमान वडाध्यक्षको मृत्यु
कास्की । कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निवर्तमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी...