बालिकाको मृत्युपछि सामुदायिक अस्पतालमा तालाबन्दी
स्याङ्जा । भीरकोट नगरपालिका–१ स्थित कालिका सामुदायिक अस्पतालमा स्थानीयले तालाबन्दी गरेका छन् । भीरकोट–७ तिलारका यामप्रसाद खाम्चाकी पाँचमहिने छोरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयले बिहीबार बिहानदेखि ताला लगाइदिएका हुन् ।...