कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अस्पताल सिल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अस्पताल सिल


२८ मंसिर २०७७, आइतबार


काठमाडौँ । अछामस्थित जिल्ला अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि अस्पताल सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस