देखाउनका लागि मात्र नभइ राम्रोका लागि काम गर्नुपर्छ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले देखावटीको लागि मात्र काम गर्न नहुने बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले कसैले सुनियोजित तरिकाले प्रचार गरेको छ भने त्यसको पछि...