एमाले बनेका पूर्वमाओवादीलाई जसरी भए पनि सांसद बनाउने ओलीको आश्वासन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरूलाई पुनः सांसद बनाउने आश्वासन दिएका छन् । अध्यक्ष ओलीले पूर्वमाओवादी खेमाका नेताहरूलाई सकेसम्म प्रदेश वा...