रेशमपत्नी समानुपातिक उम्मेदवारहरूको बन्दसूची बोकेर आयोगमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रेशमपत्नी समानुपातिक उम्मेदवारहरूको बन्दसूची बोकेर आयोगमा


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन रेशम चौधरीकी श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी आफै निर्वाचन आयोग पुगेकी छन् ।

चौधरीको पार्टीले प्रतिनिधि सभा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारको सुची बुझाउन लागेको सो पार्टीका केन्द्रीय सदस्य हिमाञ्चलराज भट्टराईले जानकारी दिए

Tags :
प्रतिक्रिया दिनुहोस