रद्द भयो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदपूर्ति प्रक्रिया
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षको पदपूर्ति प्रक्रिया रद्द गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै लिमिटेडको अध्यक्ष पदमा पदपूर्तिका लागि भएको प्रक्रिया रद्द...