राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको प्रेस सल्लाहकारमा शर्मा नियुक्त  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको प्रेस सल्लाहकारमा शर्मा नियुक्त 


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । मङ्गलवार (आज) तिमिल्सिनाले पर्वत निवासी शर्मालाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस