ओलीलाई सुरेन्द्र पाण्डेले दिए अर्को स्पष्टीकरण (पत्रसहित)
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वले स्पष्टीकरण सोध्दा लगाएका आरोपहरु झुठो भएको बताएका छन् । मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका उनले भनेका...