प्रधानमन्त्रीले मागे गृहमन्त्रालयसँग २४ घण्टे लिखित स्पष्टीकरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीले मागे गृहमन्त्रालयसँग २४ घण्टे लिखित स्पष्टीकरण


११ भाद्र २०७५, सोमबार


शंखधर साख्वा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रालयलाई २४ घण्टे लिखित स्पष्टीकरण सोधकाछन् ।

पूर्व लडाकू लेनिन विष्टलाई विमानस्थलबाट फर्काइएको घटनाबारे प्रधानमन्त्रीले गृहमन्त्रालयसँग लिखित स्पष्टीकरण मागेका छन् ।

थाइल्याण्डमा हुन लागेको एक कार्यक्रममा जान लाग्दा पूर्व लडाकू विष्टलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको थियो । विष्टलाई फर्काइएपछि नागरिक स्वतन्त्रतामा सरकारले हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई आफूले यसबारे लिखित स्पष्टीकरण सोधेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस