ओलीलाई सुरेन्द्र पाण्डेले दिए अर्को स्पष्टीकरण (पत्रसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओलीलाई सुरेन्द्र पाण्डेले दिए अर्को स्पष्टीकरण (पत्रसहित)


प्रशासन संवाददाता

१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वले स्पष्टीकरण सोध्दा लगाएका आरोपहरु झुठो भएको बताएका छन् ।

मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका उनले भनेका छन्, ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरु हेर्दा तपाईमाथि नै धेरै प्रश्नहरु सोझिएका छन् ।’

नेतापाण्डेले दोस्रोपटक प्रष्टीकरण पार्टी अध्यक्ष ओलीलाई बुझाएका हुन्। ओलीले पार्टी हित विपरीत काम गरेको भन्दै सोमबार दोस्रोपटक २४ घण्टाभित्र जवाफ दिन भन्दै उनलाई प्रष्टीकरण सोधेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस