पार्टीका कमीकमजोरी सच्याउन सभापति देउवासँग माग
काठमाडौँ । बिपी विचार राष्ट्रिय समाजले पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले गरेका कमीकमजोरी अबका निर्वाचनमा सच्याउन माग गरेको छ । समाजका सभापति सांसद कुलबहादुर गुरुङको नेतृत्वमा शुक्रबार गएको...