गाउँपालिका राष्ट्रिय महासंघले भन्यो-बोर्ड तथा लेटर हेडमा स्थानीय सरकार उल्लेख गर्नु
कास्की । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले गाउँपालिकाहरूको बोर्ड तथा लेटर हेड प्रयोगमा स्थानीय सरकार नै उल्लेख गर्न भनेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न महासंघको पाँचौँ बैठकपछि जारी माछापुच्छ्रे घोषणामा...