प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौँ : दुर्लभ थापा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठन गर्न ठूला दलहरू मिलेर अघि बढ्नुपर्ने बताएका छन्। भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद थापाले ठूला दलहरूले नयाँ...