कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
काठमाडौँ । नेपाली काङ्ग्रेसकी नेत्री कान्तिका सेजुवालले नीति निर्माणमा केन्द्रित हुनुपर्ने संसद सरकार निर्माण र राजनीतिक खिचातानीमै रुमलिएको बताउँछिन् । सांसदले सदनमा मात्र सहभागी नभएर सिंहदरबारसमेत धाउनुपर्ने अवस्था रहेको उनको...