सिमानाकाका सीमास्तम्भहरू मर्मत गर्दै सशस्त्र,पहिलो चरणमा १ हजार सीमास्तम्भवको मर्मत गरिने
जनकपुर । सशस्त्र प्रहरी बलले मधेश प्रदेशका ८ ओटै जिल्लामा रहेका सीमास्तम्भहरुको पुनः निर्माण, मर्मत तथा सम्भार र रंगरोगनको काम आजबाट सुरु गरेको छ । सशस्त्र प्रहरी बलले नेपाल– भारत...