५६ जना एसपीमा बढुवा सिफारिस (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

५६ जना एसपीमा बढुवा सिफारिस (सूचीसहित)


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरी बलमा ५६ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्।

एसपीमा सि.सं.३ र डिएसपीमा सि.सं. ७ मा रहेका अधिकृतहरू बढुवा सिफारिस भएका हुन्। २०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना यसपटक बढुवा सिफारिस भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस