विशेष अदालतमा लक्ष्यको १०२ प्रतिशत मुद्दा फर्छ्योट, ९३ थान मुद्दा मात्र विचाराधीन
काठमाडौँ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणजस्ता विशेष प्रकृतिका मुद्दा हेर्ने अदालत हो विशेष अदालत । विशेष अदालत काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गर्ने थलो...