घुस मागेको अभियोगमा खरिदार चौधरीविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कलैया बारामा कार्यरत खरिदार सुनिल चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अदालताको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्ने कागजात...