राष्ट्रपति भण्डारीद्वारा पाँच अध्यादेश जारी
काठमाडौँ । सरकारले एसिड सम्बन्धीसहितका विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार पाँच वटा अध्यादेश जारी गरेकी हुन् । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन...