राष्ट्रपतिद्वारा २ जना इतिहास तथा पुरातत्व र वातावरण क्षेत्रमा नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिद्वारा २ जना इतिहास तथा पुरातत्व र वातावरण क्षेत्रमा नियुक्त


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास तथा पुरातत्व क्षेत्र र वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिनेगरी दुई जनालाई विज्ञ पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले काठमाडौँ महानगरपालिका–१५ निवासी डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र काठमाडौँ महानगरपालिका–४ निवासी डा. कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस