आगामी तीन दिन भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह
काठमाडौँ । मनसुनी वायुको प्रभाव रहेकाले आगामी तीन दिन देशका विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार बिहान...