१९ फाल्गुन २०७९, शुक्रबार
सेवाग्राहीमैत्री बन्दै वडा कार्यालय
तुलसीपुर । कुनै समय वडा कार्यालय जनप्रतिनिधिविहीन थिए । जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले वडा चलाउनुपर्ने अवस्था थियो तर अहिले वडावडामा निर्वाचित जनप्रतिनिधि आएपछि सेवाग्राहीमैत्री निर्णय गर्न थालिएको छ । त्यसकै एउटा...