विवाह गर्नु पूर्व सिफारिस लिन वडाको उर्दी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विवाह गर्नु पूर्व सिफारिस लिन वडाको उर्दी


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेशस्थित एक वडाले सिफारिस लिएर मात्रै विवाह अगाडी बढाउन उर्दी जारी गरेको छ ।

बाल विवाहलाई न्यूनीकरणका लागि भन्दै बार बर्दिया नगरपालिकाको २ नम्बर वडा कार्यालय, कुमरा गाउँले वडा अन्तर्गत पर्ने सम्पूर्ण गाउँ तथा टोल बस्तीहरूले विवाह पूर्व वडाबाट सिफारिस लिन भनेको हो ।

देश भरमा बढ्दै गरेको बाल विवाहलाई मध्ये नजर गर्दै यस्तो निर्णय गरेको वडाध्यक्ष राम फेरन थारुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस