उद्योगीहरूले लगानी विस्तार गरेमात्र मधेस प्रदेश समृद्ध बन्छ : मुख्यमन्त्री राउत
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगीहरूले लगानी विस्तार गरेको खण्डमा मात्रै मधेस प्रदेश समृद्ध र विकसित बन्न सक्ने बताएका छन् । मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको...