उपत्यका बाहिर स्थायी बसोबास भएकाहरूले पनि काठमाडौँबाटै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न पाउने
काठमाडौँ । बाहिरी जिल्लाबाट काठमाडौँ आइ बसोबास गरिरहेका नागरिकहरूले काठमाडौँ उपत्यकाबाटै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न पाउने भएका छन् । काठमाडौँ उपत्यका बाहिर स्थायी ठेगाना भई हाल काठमाडौँ उपत्यकामा बसोबास...