तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त बढाउने : पूर्व राष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउने बताएकी छन्। हरितालिका तीजको शुभकामना दिँदै उनले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान...