आइसिसीले राख्यो राष्ट्रपति पौडेलले एसिया कप हेरेको तस्बिर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आइसिसीले राख्यो राष्ट्रपति पौडेलले एसिया कप हेरेको तस्बिर


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप हेरिरहेको तस्बिर राख्दै ‘पिक्चर अफ द ड’ भनेको छ ।

पाकिस्तानमा जारी नेपाल र पाकिस्तानबीचको खेल हेरिरहेका राष्ट्रपति पौडेलको तस्बिर सार्वजनिक गर्दै आइसिसीले ‘पिक्चर अफ द डे’ भनेको हो ।

राष्ट्रपति पौडेलले नेपाल र पाकिस्तानबीचको खेल शीतल निवासमा टेलिभिजनमार्फत हेरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस