राष्ट्रपति पौडेलले भने-जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएका छन् । नेपाल जाइका अलमनाई एशोसियशन (जान)को ५०औँ वार्षिक...