राष्ट्रपति पौडेल र नेपालका लागि युएईका राजदूत अलसामीबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच...