राष्ट्रपति पौडेललाई हृदयघात « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति पौडेललाई हृदयघात


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ ।

मङ्गलवार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल गङ्गालाल हृदय रोग केन्द्र पुगेका थिए ।

पौडेलको मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएको पाइएको छ । उनको मुटुको दाहिनेतिरको नशाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ ।

राष्ट्रपति पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायतका समस्या भएपछि अस्पताल पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस