राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने भएका छन्।

मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका थिए ।

अस्पतालले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

स्वास्थ्य सामान्य भएकोले आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस