आज अमेरिका जाँदै राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौँ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज सॅाझ अमेरिका भ्रमणमा जाने भएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिका जान लागेका हुन् । अमेरिकाको...