अबको १० दिनभित्र नयाँ राजनीति कोर्स बन्छ : रमेश लेखक
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्स बन्ने दाबी गरेका छन् । शुक्रवार सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानुनविद्हरूसँगको छलफल कार्यक्रममा...