कञ्चनपुर ३ मा काँग्रेसका रमेश लेखकको अग्रता  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कञ्चनपुर ३ मा काँग्रेसका रमेश लेखकको अग्रता 


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ। अहिलेसम्म ३०० मत गणना भएको छ।

नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखक १७२ मतसहित अगाडि छन्। नेकपा एमालेकी निरूदेवी पाल ७१ मतसहित पछि छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले १२ मत ल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस