मेलम्ची खानेपानी आयोजनामा बाँकी काम अघि बढिसकेको छ: मन्त्री चौधरी
काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनामा निर्माण कम्पनी बाँकी काम अघि बढाइसकेको बताएका छन् । मन्त्रालयमा हिजो आयोजना भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले काठमाडौँमा मेलम्चीको पानी ल्याउन निर्माण...