भीम उपाध्याय भन्छन्- मबाट देश हितको काम बाहेक मेलम्चीमा कुनै गल्ती भएको छैन
काठमाडौँ । पूर्व सचिव भीम उपाध्यायले मेलम्ची खानेपानी आयोजनामा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै अख्तियार दुरुपयोग...