वीपी स्वास्थ्य प्रतिष्ठानमा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु
काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरको गाईघाट–१२ का २८ वर्षीय...