२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीपी स्वास्थ्य प्रतिष्ठानमा एकैदिन दुई जना सङ्क्रमितको मृत्यु

अ+ अ-

काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

करिब तीन घण्टाको फरकमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सह प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार सुनसरीको धरान नगरपालिका-१० का ५८ वर्षीय पुरुषको उपचारको क्रममा आज (बुधबार) बिहान ७ बजे मृत्यु भएको हो । यस्तै धरान नगरपालिका-११ का ६३ वर्षीय पुरुषको बुधबार बिहान ९:५५ बजे मृत्यु भएको हो ।

मिर्गौलासम्बन्धी समस्या भएका ५८ वर्षीय पुरुषमा माघ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनले कोरोनाविरुद्धको खोप लगाएका थिए । मधुमेहका रोगी समेत रहेका ६३ वर्षीय पुरुषमा भने माघ १२ गते सङ्क्रमण पुष्टि भएको थियो । उनले भने कोरोनाविरुद्धको खोप नलगाएको पाइएको डा. पोखरेलले बताए ।